पूर्वगभर्नर खतिवडा भन्छन् : राष्ट्र बैंकको स्वायत्तता कमजोर बनाउन खोजियो
ekantipur.com · Sat Sep 19 07:08:02 GMT 2026

पूर्वगभर्नर खतिवडा भन्छन् : राष्ट्र बैंकको स्वायत्तता कमजोर बनाउन खोजियो
पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर युवराज खतिवडाले पाँच वर्षको गभर्नर कार्यकाल विश्वव्यापी अभ्यास भएकाले राष्ट्र बैंकलाई कानुनले दिएको कार्यात्मक स्वायत्तता व्यवहारमै कायम राख्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)