मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

kendrabindu.com · Wed Jun 03 12:36:40 GMT 2026

पर्वत । कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ ।

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)