आलियासँग विवादको हल्लाबारे बबी देओलको प्रतिक्रिया– ‘मान्छेहरू धेरै फुर्सदिला भए’
kalakarmi.com · Wed Jun 03 12:13:59 GMT 2026

मुम्बई– बलिउड अभिनेता बबी देओलले फिल्म ‘अल्फा’ को सेटमा अनिभेत्री आलिया भट्टसँग आफ्नो विवाद भएको भन्ने हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।
टेलिभिजन कार्यक्रम ‘आप की अदालत’ मा बोल्दै बबीले सामाजिक सञ्जालमा फैलिएको उक्त समाचारलाई आधारहीन तथा झुटो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)