चिकित्सा शिक्षा आयोगको २४ औँ बैठक सम्पन्न
barnanmedia.com · Wed Jun 03 12:30:55 GMT 2026

काठमाडौँ, २० जेठ : प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको २४ औँ बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ ।
बैठक प्रधानमन्त्री एवं आयोगका अध्यक्ष शाह, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षतामा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)