मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुटगत विवादले पालिका नेतृत्व चयन रोकियो, विवाद छाडेर जिल्ला अधिवेशनमा रास्वपा

baahrakhari.com · Wed Jun 03 12:35:46 GMT 2026

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं महानगरपालिका अधिवेशन हुँदा गुटगत प्रतिस्पर्धा देखापर्यो । रास्वपा संसदीय दलका नेता गणेश पराजुलीका कमलप्रसाद पन्त (शशी) र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका गणपतिलाल श्रेष्ठबीच प्रतिस्पर्धा चल्यो । श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् ।

पन्तलाई सर्वसम्मत् गर्न खोजिएको थियो । तर श्रेष्ठले मानेनन् । त्यसपछि चुनावी प्रतिस्पर्धामै जानुपरेको थियो । पन्त २५६ मत प्राप्त गरी निर्वाचित भए । उता प्रतिस्पर्धी गणपतिलाल श्रेष्ठले १७९ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)