पालुङटारले सुरु गर्यो भूमि ब्यवस्थापन सेवा
ekantipur.com · Sat Sep 19 07:18:40 GMT 2026

पालुङटारले सुरु गर्यो भूमि ब्यवस्थापन सेवा
जग्गा राजीनामा, नामसारी, कित्ता एकीकरण, घर कायम, रोक्का–फुकुवा र अंशवण्डालगायतका सेवा अब नगरपालिकाबाटै प्रवाह हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)