पहिरोले बाटो रोकिँदा बर्खामा ढुवानी गर्न घोडा खच्चडकै भर
pahilopost.com · Sun Jul 16 01:43:37 UTC 2023

डम्मर बुढामगर-
ढोरपाटन : वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला-ठूला ढुङ्गासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन। बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन हुँदा ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)