भारतमा अलपत्र नेपाली प्रकरण : पाँच जनाविरूद्ध ठगी मुद्दामा अनुसन्धान
ratopati.com · Wed Jun 03 12:42:28 GMT 2026

बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगरलगायत क्षेत्रमा नेपाली नागरिकलाई रोजगारी तथा वैदेशिक रोजगारको प्रलोभन देखाएर अलपत्र पारेको आरोपमा प्रहरीले पाँच जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतबाट जेठ १६ गते उद्धार गरिएका नेपाली नागरिकसँग गरिएको प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पाँच जनाको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी