साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरियो
kendrabindu.com · Wed Jun 03 12:41:12 GMT 2026
काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको छ।
बुधबार भएको रोमाञ्चक खेलमा अन्तिम समय सम्हालिन नसक्दा नेपाली टोली प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिन पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)