मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमै रोकियो नेपाल, बंगलादेश फाइनलमा

nagariknews.nagariknetwork.com · Wed Jun 03 12:42:03 GMT 2026

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले अन्तिम समयसम्म संघर्ष गरे पनि फाइनल प्रवेशको लक्ष्य पूरा गर्न सकेन।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)