अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित
neplays.com · Wed Jun 03 12:41:28 GMT 2026
काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल पराजित भएको छ।
भर्खरै सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–१ गोलले स्तब्ध बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)