साफ महिला च्याम्पियनसिप : नेपालको उपाधि होडमा बंगलादेश पर्खाल
nepalviews.com · Wed Jun 03 12:39:53 GMT 2026
काठमाडौं। नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित भयो। पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा गोल खाँदा नेपाल फाइनल पुग्ने अवसरबाट वञ्चित बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)