मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति पदका लागि मत खसालिएको ड्रम गणनास्थलमा ल्याइँदै, अब केही बेरमै गणना सुरू हुने

setopati.com · Mon Dec 13 19:01:11 GMT 2021

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत अब केही बेरमै सभापति पदको मतगणना सुरू हुँदैछ।

यसको निम्ति मत खसालिएको ड्रम गणनास्थलमा ल्याउने क्रम जारी छ। तीन मतदान स्थलमा सभापति पदका लागि एक-एकवटा ड्रमलाई मतपेटिकाका रूपमा प्रयोग गरिएको थियो। तीमध्ये एउटा ड्रम गणनास्थल ल्याइसकिएको छ भने अब दुईवटा ड्रम ल्याउन बाँकी छ। दुवै ड्रम ल्याएपछि तुरून्तै मतगणना सुरू हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)