सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु मुख्य दायित्व : मुख्यमन्त्री शाही
gorkhapatraonline.com · Sat Sep 19 07:21:53 GMT 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले नेपालको संविधानले महिला, दलित, जनजातीलगायत पिछडिएको समुदायलाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को शुभकामना सन्देश दिँदै शाहीले यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)