‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’
khabarhub.com · Sat Sep 19 07:21:49 GMT 2026

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २००७ सालको जनक्रान्तिपछि देखेको संविधानसभाबाट संविधान जारी गर्ने सपना पूरा गर्न नेपाली जनताले झण्डै सात दशक पर्खिनुपर्यो । २०७२ असोज ३ गते जारी संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई संस्थागत गरेको छ ।
प्रस्तुत छ, संविधान दिवसका अवसरमा संविधान कार्यान्वयन र संशोधनलगायत विषयमा केन्द्रित रही पूर्वप्रधानमन्त्री एवं तत्कालीन संवैधानिक समितिका सभापति डा बाबुराम भट्टराईसँग राससका आलेख प्रमुख कृष्ण अधिकारी र समाचारदाता अशोक घिमिरेले गरेको कुराकानीको सम्पादित अंश-
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)