दक्षिण सुडानमा शरणार्थीको सङ्ख्या उच्च, महिला र बालबालिका ७५ प्रतिशत
barnanmedia.com · Sat Sep 19 07:19:41 GMT 2026

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९ जना शरणार्थीलाई आश्रय दिइरहेको छ।
कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त संख्यामा ६ लाख ५७ हजार ४७९ जना दर्ता भएका शरणार्थी र चार हजार ५० जना शरण खोज्ने व्यक्ति रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)