नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
gorkhapatraonline.com · Wed May 08 17:29:40 UTC 2024

गोकुल पराजुली
विराटनगर, वैशाख २६ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न सूचना जारी गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)