कोशी प्रदेशस्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु
gorkhapatraonline.com · Thu Jun 04 11:43:05 GMT 2026
ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेशस्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा विहीबारदेखि प्रतियोगिता सुरु भएको हो।
पाथीभरा ब्यामिन्टन संघको प्राविधिक सहयोगमा पाथीभरा याङवरक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङले शुभारम्भ गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)