अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ
khabarhub.com · Thu Jun 04 11:38:57 GMT 2026

कैलाली– धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)