साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा नेपाललाई हराउँदै बंङ्गलादेश फाइनलमा
gorkhapatraonline.com · Wed Jun 03 12:44:50 GMT 2026
नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग पराजित भएको छ ।
गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो । पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप गोल खाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)