मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको बारेमा अमेरिकी विदेशमन्त्रीले के भने?

barnanmedia.com · Wed Jun 03 12:41:18 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित मात्र नभएर पहिलेभन्दा अहिले बढी सक्रिय भएको बताएका छन्।

"मलाई लाग्छ कि केही संकेतहरू छन् कि उनी (मोज्तबा खामेनी) ले कुनै न कुनै स्तरमा प्रमुख भूमिका खेलिरहेका छन्," मार्को रुबियोले मंगलबार सिनेटको विदेश सम्बन्ध समितिलाई भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय