१३ महिला नेतृका सङ्घर्ष र सामाजिक आन्दोलन समेटिएको पुस्तक सार्वजनिक
ratopati.com · Sat Sep 19 07:28:10 GMT 2026

ललितपुर । नेपालका विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्याएका १३ महिला नेतृका जीवन, सङ्घर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘सङ्घर्षले बुनेका साझा सपना’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ।
विभेदविरुद्ध आवाज उठाएका, समुदायलाई संगठित गरेका तथा अधिकार, सम्मान र सामाजिक न्यायका लागि सङ्घर्ष गरेका महिलाका व्यक्तिगत यात्रामार्फत नेपालका सामाजिक आन्दोलनको इतिहास र त्यसमा महिलाको भूमिकालाई पुस्तकमा अभिलेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)