संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना
nepalnews.com · Sat Sep 19 07:25:46 GMT 2026

न्यूयोर्क। अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना प्रदान गरेको छ।
नेपाल र अमेरिकाको बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब आठ दशक भएको स्मरण गर्दै व्यापार वृद्धि, नवप्रवर्तन र लगानीका क्षेत्रमार्फत नेपाल-अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबुत बनाउन तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)