भोटेकोसी बाढीमा बेपत्ता ११ जनाको शव फेला
setopati.com · Sat Sep 19 07:27:02 GMT 2026

रसुवाको भोटेकोसीमा आएको बाढीपछि बेपत्ता भएका ११ जनाको शव फेला परेको छ।
भदौ १० गते आएको बाढीमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)