संविधानलाई कानुन होइन, संस्कारको रुपमा अभ्यास गर्नुपर्छ - मनिष झा
nepalviews.com · Sat Sep 19 07:28:16 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान संशोधनलाई केवल राजनीतिक विषयका रूपमा नभई संविधानको प्रभावकारी कार्यान्वयन, राज्य संरचनाको स्पष्टता र नागरिकको स्वामित्वसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
संविधान दिवसका सन्दर्भमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले संविधानमा आवश्यक परिमार्जनमार्फत राज्यको डेलिभरी क्षमता बढाउनुपर्ने धारणा राखे । झाले संविधान संशोधनका लागि रास्वपाले सैद्धान्तिक, प्राविधिक र व्यावहारिक तीनवटा पक्षबाट प्रक्रिया अघि बढाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)