मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोकन्ते शिक्षाभन्दा जीवनोपयोगी सिकाइमा जोड दिने नयाँ पाठ्यक्रमको तयारी

himalpress.com · Thu Jun 04 11:41:51 GMT 2026

काठमाडौँ- विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले काम सुरु गरेको छ। कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्न योजनाबद्धरूमा कार्यारम्भ गरेको हो।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को गत वैशाख ११ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको ९८ औँ बैठकले काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन’ का डीन प्रा.डा.बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)