ईदको दिन हिन्दु धार्मिक परम्परामाथी बाबुरामको आक्रमण
hamrakura.com · Wed Jul 21 00:00:00 GMT 2021
काठमाडौं । ईदका दिन जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराईले हिन्दु धर्मको संस्कृती तथा परम्परामाथी आक्रमण गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा भारतको उत्तर प्रदेश(युपी)का मुख्यमन्त्री योगी आदित्यनाथको फोटो शेयर गर्दै भट्टराईले हिन्दुहरुको धार्मीक आस्था र परम्परामाथि प्रहार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)