चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो हात्ती मृत फेला
lokaantar.com

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ । रोनाल्डो बीसहजारी पोस्ट नजिकै मृत भेटिएको हो ।
रोनाल्डोको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)