मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार ढल्ने हल्ला कति सत्य?, यी हुन् हल्ला चलाउनेहरू

barnanmedia.com · Sun Jan 12 21:48:45 GMT 2025

कांग्रेस र एमालेको संयुक्त सरकार बनेको ६ महिना वित्यो। योबीचमा कयौँपटक सरकार हेरफेरको हल्ला चल्यो। तर, यसपटक भने राजनीतिक बजार गर्माउनेगरी नै हल्ला चलेपछि सवत्र चासो बनेको छ, के सरकार ढल्न लागेको हो?

यसअघि हल्ला चल्दा कांग्रेस र एमालेका नेताहरु सहभागी थिएनन्, विशेषरी माओवादी र एकीकृत समाजवादीका नेताहरु हल्ला चलाउथे। प्रतिपक्षले सरकार ढाल्न खोज्नु अनि आफू सरकारमा जान खोज्नु अन्यथा होइन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)