साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित
annapurnapost.com · Wed Jun 03 12:46:41 GMT 2026
काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग पराजित हुँदै नेपालले आफ्नो यात्रा सकाएको छ।
भारतको गोवास्थित जवारलाल नेहरु स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको हो। पहिलो हाफ १-१ बराबरीमा सकिँदा दोस्रो हाफमा थप गरिएको ६ मिनेटको समयको तेस्रो मिनेटमा बंगलादेशकी सागोरिकाले गोल गर्दै साविक विजेता बंगलादेश फाइनल प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)