महाभियोग सिफारिस समितिले सभामुखलाई प्रतिवेदन बुझायो
annapurnapost.com · Sat Sep 17 16:48:00 GMT 2022
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनका लागि तयार पारिएको प्रतिवेदन सभामुखलाई बुझाइएको छ।
महाभियोग सिफारिस समितिले शनिबार सभामुख अग्नीप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो। समितिले शनिबार नै निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)