मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी बजारमा कर्णालीको अदुवा

barnanmedia.com · Sun Jan 12 22:35:31 GMT 2025

काठमाडौँ, २९ पुस : कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।

अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ । पहिला यहाँका किसानले उत्पादन गरेको अदुवाले बजार नपाउने समस्या थियो । कालिदमारस्थित अदुवा प्रशोधन उद्योगले अदुवा र बेसार प्रशोधन गर्न थालेपछि बजारको समस्या समाधान भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)