कर्णालीको नीति तथा कार्यक्रम: स्याउ बोर्ड गठनदेखि ‘लिटिल डाक्टर’ सम्म
nagariknews.nagariknetwork.com · Wed Jun 03 12:52:37 GMT 2026

कर्णाली प्रदेश सरकारले स्याउको बजारिकणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्द्धन गर्न ‘लिटिल डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बुधबार प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा कर्णालीमा स्याउ खेतीको क्षेत्र विस्तारका लागि उन्नत बिरुवा, बिमा र अनुसन्धान कार्यक्रम लागू गर्दै उत्पादित स्याउको जैविक र पौष्टिक गुणमा जोड दिँदै राष्ट्रव्यापी ब्रान्डिङ अभियान सञ्चालन गर्ने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)