मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

deshsanchar.com · Sun Jan 12 22:52:36 GMT 2025

काठमाडौँ- चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राति १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)