गोली लागि घाइते भएका माओवादी जिल्ला नेता पाण्डेको निधन
lokpath.com · Mon May 24 17:09:51 GMT 2021
कपिलवस्तु । गत बुधबार राति गोली प्रहारबाट घाइते भएका नेकपा(माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेको निधन भएको छ ।
उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य स्थिती जटिल बनेपछिसोमबार साँझ मात्रै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)