दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपनासम्बन्धी सम्मेलन सम्पन्न
barnanmedia.com · Sun Jan 12 22:57:36 GMT 2025

काठमाडौं, २९ पुसः जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषयमा केन्द्रित दक्षिण एसियाली देशको तेस्रो वार्षिक सम्मेलन यहाँ आइतबार सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त सम्मेलन विश्व व्यापार संगठन र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो । सम्मेलनको समापनका अवसरमा विभिन्न २१ शोधार्थीलाई प्रमाणपत्र र उत्कृष्ट शोधपत्र प्रस्तुत गर्नेलाई विशेष सम्मान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)