अरूलाई नयाँ टेन्डर आह्वान रोक्न निर्देशन दिएकै सचिवले आफ्नो मन्त्रालयको कसरी खुलाए ?
ratopati.com · Sat Sep 19 07:43:18 GMT 2026

काठमाडौँ । कोशी प्रदेशमा बजेट पुनरवलोकनको प्रक्रिया चलिरहेको, सत्ता साझेदार दलहरूबिच न्यूनतम साझा कार्यक्रम बनेर कार्यान्वयनका लागि मन्त्रालयमा पत्राचार गरिरहेको बेला भौतिक पूर्वाधार विकास मन्त्रालयले भने नयाँ टेन्डर आह्वान गरेको पाइएको छ ।
यसअघि भौतिक मन्त्रालयकै सचिव मिलन आचार्य स्वयंले भदौ ११ गते बजेट पुनरवलोकन नभएसम्म कुनै पनि नयाँ ठेक्का नखोल्न मातहतका सबै कार्यालयलाई लिखित उर्दी जारी गरेका थिए । उनै सचिवको एकल हस्ताक्षरमा मन्त्रालयबाटै असोज १ गते नयाँ बोलपत्र (टेन्डर) आह्वान गरिएको भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)