कांग्रेस महाधिवेशनबाट संविधानका मूल्य-मान्यता जोगाउने संकल्प गर्छौं : गगन थापा
barnanmedia.com · Sat Sep 19 07:31:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने संकल्पसहित आउने बताएका छन् ।
संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै थापाले संविधानका केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधान संशोधन गर्दा त्यसका मूल्य र मान्यतालाई कमजोर नभई थप विस्तार गर्ने गरी अघि बढ्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)