इटालियन सिरी’एमा नापोलीको सहज जित
ratopati.com · Sun Jan 12 23:25:00 GMT 2025
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको नापोलीले सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा नापोलीले हेल्स भेरोनालाई २-० गोल अन्तरले हराएको हो ।
खेलको पाँचौ मिनेटमा लोरेन्जो मोंटीपोले आत्मघाती गोल उपहार दिए भने दोस्रो हाफ पछि जाम्बो एङगुइसाले एक गोल गरे । योसँगै शीर्ष स्थानको नापोलीले थप अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)