बझाङमा जडीबुटी टिप्दा विवाद, ढुङ्गा प्रहार गरी हत्या
nepalpress.com · Sat Aug 09 16:48:58 GMT 2025

बझाङ । बझाङको साईपाल गाउँपालिका–२, राईढुङ्गे लेकमा जडीबुटी संकलनका क्रममा विवाद हुँदा एक युवकको ढुङ्गा प्रहार गरी हत्या गरिएको छ।
गत साउन २३ गते साँझ करिब ६ः३० बजे जाजरकोट भेरी नगरपालिका–६, गंगातिया निवासी करिब २३् २४ वर्षका महेन्द्रराज भण्डारीलाई सोही ठाउँका
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)