४० दिनदेखि टेन्टमुनिको बास, गर्मीबढेसँगै थपिँदै समस्या
onlinekhabar.com · Sat Jun 06 13:31:42 GMT 2026

२२ जेठ, काठमाडौं । कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय भेषराज दर्जीको बिहीबार दिउँसो वीर अस्पतालको आईसीयूमा मृत्यु भयो ।
सोमबार साँझ अचानक बेहोस भएका उनलाई परिवार र छिमेकीहरूले एक घण्टा हारगुहार गरेर एम्बुलेन्स बोलाउन सकेका थिए । यसरी अस्पताल पुर्याएइको तीन दिनपछि उनी बिते ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
मौसम