जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
deshsanchar.com · Sun Jan 12 23:56:01 GMT 2025

सोलुखुम्बु- जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)