संविधानको भावनाअनुरूप अघि बढ्न प्रदेश प्रमुख कर्णको आग्रह
gorkhapatraonline.com · Sat Sep 19 07:48:01 GMT 2026

मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको संरक्षण, कार्यान्वयन र यसको मूल भावनाअनुरूप अघि बढ्न आग्रह गर्नुभएको छ ।
शनिबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख कर्णले संविधानका मूल मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयन, सुशासन, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव सुदृढ गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)