सुकुम्बासी हटाइएको ठाउँमा श्रीमान्हरू
janaaastha.com

‘प्रधानन्यायाधीश, अरू कुरा जे गरे पनि संवैधानिक इजलास गठन गर्दा कि गोला हान्नुस् कि सिनियरिटीको आधारमा श्रीमान्हरूलाई राख्नुस् । त्यसो गर्नुभयो भने हामी पनि सहयोग गरौँला, नत्र विरोध गर्यो भनेर चित्त नदुखाउनुहोला’, शुक्रबार उच्च बार पाटनको नयाँ कार्यसमितिलाई स्वागत र पुरानोलाई बिदाइ गर्ने कार्यक्रममा सहभागी डा. मनोज शर्मालाई नेपाल बारका अध्यक्ष विजय डा. मिश्रले दिएको चेतावनीयुक्त सुझाव हो यो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)