संविधानले नागरिकलाई आलोचना गर्ने अधिकार दिएको छ : सांसद कार्की
nagariknews.nagariknetwork.com · Sat Sep 19 07:46:19 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संविधानले नागरिकलाई आफ्ना विचार निर्धक्क राख्ने र आलोचना गर्ने अधिकार दिएको बताएका छन्।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै कार्कीले यस्तो बताएका हुन्। उनले लोकतान्त्रिक हदभित्र रहेर अधिकारको प्रयोग गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)