नेतृत्व मात्रै होइन, कांग्रेस बदल्ने संकल्पका साथ महाधिवेशनको महायज्ञमा होमिऔँः नैनसिंह महर
nepalpress.com · Sat Sep 19 07:53:36 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले १५ औँ महाधिवेशनमा नेतृत्वको बहस व्यक्तिमा नभई दृष्टिकोणमा हुन आवश्यक रहेको बताएका छन्।
कांग्रेस नयाँ पुस्ताले देखाएको सत् मार्गलाई आत्मसात् गर्दै सुशासनको पर्याय बन्ने मार्गमा हिँड्नुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)