भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेको ५८ करोड सहयोग
bishowkhabar.com · Sat Sep 19 07:51:45 GMT 2026

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग सम्झौता गर्दै बाढी प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि सहयोग गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)