बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ
khabarhub.com · Sat Aug 09 17:06:00 GMT 2025

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई प्रतिबन्ध लगाएपछि यस ‘प्यालेस्टाइन एक्सन’ नामक प्यालेष्टिनी समूहलाई समर्थन गर्ने पछिल्लो र सबैभन्दा ठूलो विरोध प्रदर्शनका क्रममा लण्डनको प्रहरीले शनिबार कम्तीमा २०० जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)