राष्ट्र बैंकलाई सरकारको लाचार छाया बनाउन खोजियो : डा.खतिवडा
ratopati.com · Sat Sep 19 07:57:40 GMT 2026

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा.युवराज खतिवडाले वर्तमान सरकारले कानुन नै परिवर्तन गरेर नेपाल राष्ट्र बैंकको स्वायत्तता कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।
काठमाडौँमा ‘अर्थको अर्थ’ ले आयोजना गरेको ‘बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र’ विषयक कार्यक्रममा बोल्दै उनले गभर्नरको कार्यकाल घटाएर केन्द्रीय बैंकलाई सरकारको सहयोगी निकाय बनाउन खोजिएको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)