भोटेकोसी विपद्का लागि भारतले थप ११ टन राहत सामग्री पठायो
kendrabindu.com · Sat Sep 19 07:59:35 GMT 2026

काठमाडौं । भारतले भोटेकोसी विपद्बाट प्रभावितका लागि राहत सामग्री पठाउने क्रमलाई निरन्तरता दिएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार भारतले आज पनि औषधि तथा अन्य अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत सामग्री नेपाल पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)